Click below to apply for DEMAT online

OR

Requirements

  • दुबै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासर्वड साइजको फोटो हुनुपर्ने ।
  • दस्तखत अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा निलो पेनले गरेको हुनुपर्ने ।
  • औँठा छाप अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा गरेको हुनुपर्ने नागरिकता, लाइसेन्स इत्यादीमा प्रयोग भएको औँठा छाप प्रयोग गर्न नपाईने ।
  • लोकेसन म्याप आफू हाल बसोबास गरीरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान स्पष्ट हुनुपर्ने ।
  • सक्कल नागरिकता समातेर खिचेको राखिएको फोटो तथा नागरिकता स्पष्ट हुनुपर्ने नभएमा आवेदन रद्द हुनेछ ।
  • नाबालकको हकमा (१८ वर्ष भन्दा मुनी) जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षक बाबु वा आमा हुनुपर्ने जस्तै : अस्पतालको जन्मदर्ताको प्रमाणपत्र÷नावालक परिचयपत्र मान्यहुने छैन ।
Share to your network
Let others know what you are interested about.
Facebook
Twitter
LinkedIn